भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।
भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको बेथानचोकमा मंगलबार भएको दुर्घटनाका घाइतेका निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यो खबरले आफू मर्माहत भएको बताएका छन्।‘काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत ब
आफन्तको व्रतबन्धमा सहभागी भएर फर्किएका यात्रु चढेको बस मंगलबार साँझ काभ्रेको बेथानचोक– ४ चलाल गणेशस्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
बसमा ३९ यात्रु थिए ।यो...
एजेन्सी, १३ साउन । भारतमा बसलाई ट्रकले ठक्कर दिंदा १८ जना कामदारको मृत्यु भएको छ । उत्तर प्रदेशको बाराबान्की जिल्लामा भएको घटनामा हरियाणामा काम गरी फर्किएकामध्ये १८ जनाको मृत्यु भएको हो । विहार स्थायी घर भएका १४० जना एसी जडित बसमा यात्रा गरिरहेका थिए । १३०० किलोमिटर यात्राका क्रममा विहान ट्रकलाई बसले ठक्कर दिंदा अधिकांशको […]
पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो ।घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारी
एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्। उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।