उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिका नजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।राष्ट्रिय सार्वजनिक स

सम्बन्धित सामग्री

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।...

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना भएको छ।दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।पछिल्लो दुर्घटना उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा भएको हो। हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा ट्रकले ठक्कर दिएको थियो। बसमा १४० यात्री सवार रहेको खुलेको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको हो।यात्रीमध्ये अधिकांश हरियाणामा मजदुरी गर्ने बिहारका बासिन्दा थिए। बाराबंकीका एसपी यमुना प्रसाद

भारतमा ट्रक र बस ठोक्किँदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बाराबँकी जिल्लामा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना महिला र बाँकी पुरुष रहेका छन्। घटनामा परी २३ जना भन्दा बढी घाइते भएका छन्। स्टेसनरी सामान बोकेको ट्रक र डबल डेकर बस एकापसमा ठक्कर खाँदा उक्त घटना भएको टाइम्स अफ इन्डियाले जनाएको…

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको...