भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक […]