मौसम प्रतिकूल रहेकाले सचेत र सर्तक रहन आग्रह (विज्ञप्तिसहित)

काठमाडौं, मंसिर १६ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ । मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायतका […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिसँग घटना दर्ता सम्बन्धी अन्तरक्रिया

सुशील गैरेकपिलवस्तु । घटना दर्ता गर्दा जनप्रतिनिधिहरु सचेत भएर आम नागरिकलाई सेवा प्रवाह गर्न सहजता प्रदान गर्न कपिलवस्तुको शिवराज नगरपालिकाले शुक्रबार घटना दर्ता सम्बन्धी जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सेवाग्राहीले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गर्दा समयमै सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। घटना दर्ताको प्रक्रियाबारे जनप्रतिनिधि सर्तक भएर सेवा […]

सप्तकोशी तटीय क्षेत्रका बासीन्दालाई सचेत रहन सन्देश

धनकुटा मुलघाट टोल विकास समितिका अध्यक्ष टीकारामले माथिल्लो पहाडी भेगमा वर्षा हुनासाथ सुरक्षाकर्मीलाई सूचना दिन्छन्। सुरक्षाकर्मीको टोलीले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सर्तक रहन सुचना सकुर्लर गर्छन्। स्थानीय पनि सुरक्षित रहने उपायको खोजीमा जुटछन्...

हैजा फैलिन सक्ने भन्दै सर्तक रहन चिकित्सकको अनुरोध

बर्षायामको मौसम भएकाले हैजा फैलिनसक्ने सर्तक रहन चिकित्सकहरुले सुझाएका छन्। भक्तपुरमा शनिबार भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरुले सेवाबासी स्थानीयहरुलाई यसबारे सचेत पारेका हुन्।...

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ। शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ।‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, &lsq

आफ्नो नाममा चन्दा संकलन गरिरहेको फेक फाउन्डेशनबाट सचेत रहन सोनुको आग्रह

एजेन्सी। भारतमा कोभिड–१९ महामारीमा मानिसहरुलाई सक्रिय रुपमा सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सुदले सोमबार उनको नाममा चलिरहेको फेक फाउन्डेशनद्वारा चन्दा संकलन गर्नेहरुबाट सचेत रहन आग्रह गरेका छन्। ४७ वर्षिय अभिनेता सुदले ट्विट गर्दै आफ्नो कुनै सम्बन्ध नरहेको एक संगठनले उनको नाममा चन्दा मागिरहेको बताउँदै भनेका छन्, ‘कृपया सर्तक रहनुहोस् र नजिकैको पुलिस थानामा यसको उजुरी गर्नुहोस।’

बिरामीलाई बेड छैन भन्दै सरकारले हात उठायो

नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन ‘भाग्य भरोसा’ मा रहन पुगेको छ ।शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यका लगायतका १७ जिल्लामा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको र अस्पतालहरुमा बिरामीका लागि शैय्याले धान्न छाडेकाले नागरिक आफैं सचेत र सर्तक हुन भनेको छ ।‘स्वास्थ्य प्रण

रेबिजको खतरा - Online Khabar

अहिले सर्वत्र कोरोनाको त्रास छ । सबैको ध्यान कोरोनामा केन्द्रित छ । कसरी कोरोनाबाट बच्ने, कस्तो सावधानी अपनाउने इत्यादि । कोरोना नयाँ भाइरस भएकाले हामी यसप्रति बढी सचेत र सर्तक छौं । तर, यससँगै अन्य …

https://www.onlinekhabar.com/2020/06/873818

सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित …

धेरै सुकिलो-मुकिलो बनाउँदा बालबच्चा रोगी

बालबच्चालाई कसरी हुर्काउने ? अहिलेका आमाबुवा धेरै सचेत र सर्तक छन् । बालबच्चालाई कसरी खेलाउने, कसरी बोलाउने, कसरी ख्वाउने भन्ने विषयमा पनि चासो राखिरहेका हुन्छन् । तर, यस्तै चक्करमा परेर धेरै आमाबुवाले आफ्ना बालबच्चालाई आवश्यक्ताभन्दा …

मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी भन्छन्, ‘नुनको कमी भएमा स्वास्थ्यमा गंभिर असर’

अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । कस्तो खानपान खाने, कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा सर्तक छन् । भनिन्छ, नुनको सेवन शरीरका लागि फाइदाजनक छैन । भनिन्छ, चिनी त सेवन गर्नै हुन्न । भनिन्छ, मैदाको खानेकुराले स्वास्थ्यलाई एकदम हानी …