मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी भन्छन्, ‘नुनको कमी भएमा स्वास्थ्यमा गंभिर असर’
अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । कस्तो खानपान खाने, कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा सर्तक छन् ।
भनिन्छ, नुनको सेवन शरीरका लागि फाइदाजनक छैन ।
भनिन्छ, चिनी त सेवन गर्नै हुन्न ।
भनिन्छ, मैदाको खानेकुराले स्वास्थ्यलाई एकदम हानी …
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।
नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।
काठमाडौँ – वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a Cardiovascular Health […]
काठमाडौं । आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवसको अवसर पारेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आज शुक्रबार साँझ फेसबुक लाइभमार्फत विश्व रेकर्ड कायम गर्ने प्रयास गर्दै छन् । मुटुरोगको रोकथामसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले फेसबुक लाइभमार्फत मुटुरोग तथा उच्च रक्तचापका बारेमा डा. ओम मूर्ति अनिलले सचेतनामुलक प्रस्तुति दिई विश्व रेकर्ड कायम गर्ने प्रयासको […]
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय रहन्छन्, गीत गुन्गुनाउन र चित्र कोर्न पनि रुचि राख्छन् । डा. कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल […]
काठमाडौँ, २६ असार । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी साउन १ गतेदेखि काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । शहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । सायमी केएमसीमा आवद्ध भएसँगै अब कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी हुने केएमसीका महाप्रवन्धक नारायण […]
पछिल्लो समय वरिष्ठ मुटु सर्जन डा रामेश कोइरालाले ‘आमाको मुटु’ तथा मुटुरोग विशेषज्ञ लोकविक्रम थापाले ‘मुटुको ढुकढुकी’, डा भगवान् कोइरालाले ‘हृदय’ गैरआख्यानिक कृति लेखेपछि मुटु अझ समग्र चिकित्सा क्षेत्र नै साहित्यसँग जोडिन पुग्यो।
विश्व मुटु दिवसका सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई कामना न्यूज पब्लिकेसन तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले सम्मान गरेको छ ।