आफ्नो नाममा चन्दा संकलन गरिरहेको फेक फाउन्डेशनबाट सचेत रहन सोनुको आग्रह

एजेन्सी। भारतमा कोभिड–१९ महामारीमा मानिसहरुलाई सक्रिय रुपमा सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सुदले सोमबार उनको नाममा चलिरहेको फेक फाउन्डेशनद्वारा चन्दा संकलन गर्नेहरुबाट सचेत रहन आग्रह गरेका छन्। ४७ वर्षिय अभिनेता सुदले ट्विट गर्दै आफ्नो कुनै सम्बन्ध नरहेको एक संगठनले उनको नाममा चन्दा मागिरहेको बताउँदै भनेका छन्, ‘कृपया सर्तक रहनुहोस् र नजिकैको पुलिस थानामा यसको उजुरी गर्नुहोस।’

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको नाममा पोखरामा अनेरास्ववियुकाे १ रूपैयाँ संकलन अभियान

पोखरा । अनेरास्ववियु र युवा संघले राष्टपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए । पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत […]

व्यवसायी तर्साएर चन्दा उठाउन झापामा नक्कली बम

झापा – आवरणमा हिन्दु राष्ट्र र संघीयता खारेजीको वकालत गर्दै चन्दा संकलन गर्ने भूमिगत समूहको गिरोह प्रहरीको फन्दामा परेको छ । ‘हिमाल सुरक्षा परिषद्’को नाममा चन्दा संकलन गर्ने गिरोहका ९ सदस्यलाई जिल्ला प्रहरी कार्यालय, झापाले समातेको हो । यो समूहले बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम जस्तो देखिने वस्तु […]

कांग्रेस महासचिव प्रियंकाको आरोप : अयोध्यामा राम मन्दिर बनाउँदा घोटाला भयो

अयोध्यामा राम मन्दिर निर्माणको काम जारी रहेका बेला भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले मन्दिर निर्माणमा घोटाला भएको आरोप लगाएकी छन् । मन्दिर बनाउन दलितको जमिन कब्जा गरिएको र चन्दा संकलन गरेर घोटाला गरिएको उनको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  बिहीवार दिल्लीमा आयोजित प्रेस वार्तामा उनले भनिन्, ‘दलितको जमिन कब्जा गरिएको छ, चन्दाका नाममा घोटाला भइरहेको छ । एकखालको रामको नाममा लूट मच्चाइएको छ ।’ मन्दिर निर्माणमा भएको घोटालाको छानबिनको जिम्मा जिल्लास्तरका अधिकारीलाई दिएकोप्रति ...

मिर्गौला पीडितको नाममा चन्दा उठाउने तीनजना पक्राउ

मिर्गौला पीडितको उपचारार्थ भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !

५ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन नगर्न आग्रह गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि विभिन्न ठाउँमा राहत संकलनको कार्य …

मेलम्ची बाढीका नाममा चन्दा संकलन गरे दुई वर्ष कैद

मेलम्ची बाढी पीडितका नाममा चन्दा वा सहयोग संकलन गरे कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा, ...

कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न प्रशासनको आग्रह

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ।कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा न