सुशील गैरेकपिलवस्तु । घटना दर्ता गर्दा जनप्रतिनिधिहरु सचेत भएर आम नागरिकलाई सेवा प्रवाह गर्न सहजता प्रदान गर्न कपिलवस्तुको शिवराज नगरपालिकाले शुक्रबार घटना दर्ता सम्बन्धी जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सेवाग्राहीले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गर्दा समयमै सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। घटना दर्ताको प्रक्रियाबारे जनप्रतिनिधि सर्तक भएर सेवा […]