गण्डकी प्रदेशका दुई मन्त्रीको बर्खास्तीसँगै ती दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै सम्हालेका छन् । मुख्यमन्त्री नेपालीको सिफारिसमा ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले यसअघि नै बर्खास्त भएकामा आज फेरि भौतिक पूर्वाधार र सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका हुन् । मुख्यमन्त्रीको सिफारिसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रीहरुको नयाँ कार्यविभाजन गरेका छन् । जसमा नेखपालीले नै बर्खास्त भएका दुई मन्त्री