काठमाडौं, २७ भाद्र । राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको नाम दिने भएका छन् । अध्यादेश सकृय नै रहँदा दलहरु फेरि विभाजित हुने सम्भावनाका कारण गठबन्धनका दलहरुले मन्त्रीको नाम दिन मानेका छैनन् । प्रधानमन्त्री देउवाले गत हप्ता नै मन्त्रीको नाम दिन भनेका थिए […]