खनाल फर्किएपछि नेपालले मन्त्रीको टुंगो लगाउने

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनाल आएपछि मन्त्रीको टुंगो लगाउने भएका छन् । सोमबार खनाल स्वदेश फर्कने तय भएको छ । उनी आएपछि परामर्श गरेर मन्त्रीको टुंगो लगाउने भएका हुन् । गत हप्ता नै मन्त्रीको टुंगो लागिसक्नेमा खनाललाई पर्खने भन्दै नेपालले समय सारेको बुझिएको छ । ५ मन्त्री […]

सम्बन्धित सामग्री

जसपाले मंगलबार मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः […]

गठबन्धनको बैठकपछि रास्वपाले मन्त्रीकाे नाम टुंगो लगाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।

नेकपा (एस)ले आज मन्त्री टुंगो लगाउने

नेकपा (एकीकृत समाजवादी) ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुंगो लगाउने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।महासचिव बेदुराम भुसालको संयोजकत्वमा बिहीबार गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक […]

नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि […]

एकीकृत समाजवादीमा मन्त्रीको टुंगो लगाउने जिम्मा नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।

जसपाले बिहीबार मन्त्रीको नाम टुंगो लगाउने

जनता समाजवादी पार्टी (जसपा) ले बिहीबारसम्म मन्त्रीको नाम टुंग्याउने भएको छ। जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने नेताको नाम टुंग्याउने जिम्मा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष...

मन्त्रीको टुङ्गो शीर्ष नेतृत्वले लगाउने

काठमाडौ, साउन १५। सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच भएका औपचारिक तथा अनौपचारिक छलफलबाट मन्त्रालयको सङ्ख्या विभाजन पनि गरिएको […]

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ । यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री […]

देउवासँग छलफल गरेपछि मात्रै माओवादीले मन्त्रीको टुंगो लगाउने

काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जनाएको छ।स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को आकारबारे अध्यक्ष प्रचण्डले देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाइने जानकारी दिए। साथै, सर्वोच्च अदालतको फैसलाले मुलुकमा स्वेच्छाचारी र निरंकुशतामा नियन्त्रण र अन्त्य गरेको बैठकले निस्कर्ष निकालेको उनले बताए।