यादवले थप एक जना मन्त्रीको नाम दिन मानेनन्

काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट सरकारमा सहभागी हुने थप एक मन्त्रीको नाम तत्काल नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै जसपाका अध्यक्ष यादवलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, यादवले भने अहिले सरकारमा सहभागी हुने मन्त्रीको नाम नदिने भन्दै एक तीन दिन कुर्न आग्रह गरेका […]

सम्बन्धित सामग्री

थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

थप एक हजार ४२३ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप एक हजार ४२३ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार

काठमाडौं– अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा […]

वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

वीरगंज : वीरगंजमा थप ८ जना कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका १ जना रहेका छन्। जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन्। ८ जनामध्ये नारायणीमा चार जनाको २ जनाको स्पर्श मल्टीस्पेशलिटी अस्पताल गण्डक बहुअरी, नारायणी बयोधा र…

थप ३३ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ७२७ जना संक्रमित भेटिँदा ३३ जनाले ज्यान गुमाएका हुन् । बिहीबार पनि ३५ जनाले ज्यान गुमाएका थिए ।