लुम्विनी प्रदेश सरकारमा मन्त्रीको टुंगो लाग्यो

संघिय मन्त्रीपरिषद् विस्तार भएको दुई दिन पछि लुम्विनी प्रदेश सरकारका लागि पनि गठबन्धन पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाए पछि  आज मन्त्रिपरिषद विस्तार गरी सफथ गराउने कार्यक्रम तय भएको छ ।