काठमाडौं: संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनसहित २८ वटा रिट दायर भएका छन्।सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार २४ रिट संसद पुन:स्थापना लगायत विपक्षीका पक्षमा र चारवटा सरकारका पक्षमा छन्। सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको विद्रोही समुह (खनाल–नेपाल समुह) , जनता समाजवादी पार्टी (जसपा) डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समुह) र जनमोर्चाका सांसदको हस्ताक्षर सहित रिट दायर गरिएको छ।रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा