गौरा पर्व मनाइँदै

अधिकमासका कारण तिथिमितिमा विवाद भए पनि सुदूरपश्चिमको ठूलो लोकपर्व गौराको रौनक सुरु भइसकेको छ । सोमबार बिरुडा पञ्चमीदेखि सुरु हुने गौरा पर्वको तयारीमा छुट्टै उत्साह छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै - NepaliPatra

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) […]

सुदूरपश्चिममा ठूली गौरा पर्व मनाइँदै

बैतडी र डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत बुधबार ‘ठूली गौरा’ बैतडीमा धुमधामका साथ मनाइदैँछ । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने […]

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शनिबार गौरा पर्व मनाइँदै छ । भदौ शुक्ल पञ्चमीदेखि सुरू हुने पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको […]

गौरा पर्व मनाइँदै

काठमाडौँ - उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णालीबासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । य...

गौरा पर्व मनाइँदै

काठमाडौँ - उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णालीबासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । य...

सुदूरपश्चिमा आज ठूली गौरा पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिममा आज (शुक्रबार) ठूली गौरा पर्व मनाइँदै छ । व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाहरुले बिहानै नुहाएर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमीका […]

हुम्लामा गौरा पर्व मनाइँदै

गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ।

सुदूरपश्चिममा आज धुमधामसँग गौरा पर्व मनाइँदै

दुर्गा उपाध्याय कञ्चनपुर । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको विश्वासका साथ यो पर्व मनाउने चलन छ । गौरा पर्वमा डेउडा, ठाडीभाका, धुमारी, ढुस्को लगायतका सुदूरपश्चिमको मौलिक खेल हुने गर्दछ । तर कोरोना संक्रमणका कारण गतवर्षबाट भने डेउडालगायतका खेल हुन सकेका छैनन् । गौरा पर्व धार्मिकमात्र नभइ सुदूरपश्चिमको संस्कृति […]

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

नेपाल समाचारपत्र, बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबारदेखि शुरु भइसकेको छ । गौरा पर्वअन्तर्गत दोस्रो दिन शनिबार ‘नानीगौरा’ मनाइएको छ । व्रतालु महिलाहरुले शुक्रबार भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहीआएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन रहीआएको छ । सवाँ, अपामार्गलगायतका […]

मौलिक दुर्वाष्टमी गौरा पर्व मनाइँदै

काठमाडौँ, भदौ १३ गते । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर मङ्गलबार सुदूरपश्चिम र मध्यपश्चिमवासीले...