नेपाल समाचारपत्र, बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबारदेखि शुरु भइसकेको छ । गौरा पर्वअन्तर्गत दोस्रो दिन शनिबार ‘नानीगौरा’ मनाइएको छ । व्रतालु महिलाहरुले शुक्रबार भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहीआएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन रहीआएको छ । सवाँ, अपामार्गलगायतका […]