बैतडी र डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत बुधबार ‘ठूली गौरा’ बैतडीमा धुमधामका साथ मनाइदैँछ । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने […]