दुर्गा उपाध्याय कञ्चनपुर । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको विश्वासका साथ यो पर्व मनाउने चलन छ । गौरा पर्वमा डेउडा, ठाडीभाका, धुमारी, ढुस्को लगायतका सुदूरपश्चिमको मौलिक खेल हुने गर्दछ । तर कोरोना संक्रमणका कारण गतवर्षबाट भने डेउडालगायतका खेल हुन सकेका छैनन् । गौरा पर्व धार्मिकमात्र नभइ सुदूरपश्चिमको संस्कृति […]