सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शनिबार गौरा पर्व मनाइँदै छ । भदौ शुक्ल पञ्चमीदेखि सुरू हुने पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा भोलि गौराको बिदा दिन माग

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारसँग भोलि गौरा पर्वका लागि बिदा माग गरिएको छ । यसअघि प्रदेश सरकारले भदौ ७ गते र ८ गते सार्वजनिक दिएको थियो । तर, सुदूरपश्चिम प्रदेशका केही जिल्लामा २१ गते पनि गौरा पर्व मनाइन्छ । २१ गते गौरा मनाउने जिल्लाहरूमा पनि बिदा दिन माग गरिएको हो । खासगरी डोटी दार्चुला बैतडी […]

सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ। प्रदेशअन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको हो। सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ। नेपाल […]

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

काठमाडौं । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा काठमाडौंमा पनि मनाइएको छ । शनिबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी यो पर्व मनाइएको हो । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी गौरा पर्व मनाइने गरिन्छ । सुदूपश्चिमेलीले यो पर्व धुमधामका साथ मनाउने गर्छन् । गौरा पर्वले...

गौरा पर्वको विशिष्ट पहिचान  ः मुख्य मन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको विशिष्ट पहिचान रहेको बताएका छन्। आज प्रदेशवासीका नाममा शुभकामना सन्देश दिँदै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संगमको स्थल भएको बताए। उनले परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिकता र पौराणिकता रहेको बताए।‘गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास बोेकेको छु’, उन