नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले माधवकुमार नेपालसहित ४ नेतामाथिको कारवाही फुकुवाको निर्णय सकारात्मक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता विष्टले पार्टीलाई एकतावद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक निर्णय भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘माधव नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ ।’
माधव नेपाल सहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका ला...