१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् । उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव […]