गुल्मी-२ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा १७७७ मतले अगाडि

एमालेका गोकर्ण विष्ट १७७७ मतसहित अग्रता लिएका छन्।

सम्बन्धित सामग्री

गुल्मीबाट चौथोपटक एमालेका सचिव गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी-२ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन्। विष्टले २८ हजार ४७६ मत प्राप्त गरि विजयी

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

काठमाडौं : गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्।  विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

गुल्मी २ मा अगाडि अगाडि गोकर्ण विष्ट, पछाडि पछाडि रामकुमारी झाँक्री

निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत ल्याएका छन् । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । […]

गुल्मी–२ मा रामकुमारी र गोकर्णबीच वाकयुद्ध

-भुवन कार्कीआसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् ।विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले दुवैले आफ्नो चुनाव प्रचारलाई आक्रामक तुल्याएका छन् ।झाँक्रीलाई मतदाताको घरदैलोमा पुग्न उनलाई भ्याइ–नभ्याइ छ । घरदैलोको क्रममा आयोेजित कोणसभाहरुलाई सम्बो

गुल्मी–२ : विष्ट र झाँक्रीबीच ‘टुङ्कुला’ दोहोरी

-भुवन कार्की  आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मी क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा प्रतिनिधि सभातर्फ मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्री छन् । चुनावी चटारो लिएर यी दुवै नेताहरु घरदैलो तथा कोणसभामा व्यस्त छन् । चुनावी कोणसभामा बोल्ने यी दुई प्रतिस्पर्धीले भाषण गर्दा एक अर्कालाई च्वास्स घोचपेच पनि गर्ने गरेका छन् । एकछाक मासुभात, केही नगद र टुङ्कुला (गाउँघरमा बढी बिक्ने प्लास्टिक

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]