‘भ्याक्सिन पासपोर्ट’ स्वीकार गर्ने देशको सूचीमा नेपाल अझै परेन, ३ कम्पनीका खोप बाहेक अरुले मान्यता नपाउने

टाेकियाे । जापानको विदेश मन्त्रालयले कोरोना खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट) स्वीकार गर्ने देश र मान्यता दिने खोपको नामावली सार्बजनिक गरेको छ । सोमाबर सार्वजनिक गरेको सूचना अनुसार भ्याक्सिन पासपोर्ट स्वीकृत गर्ने देशको सूचीमा नेपाल परेको छैन । विदेश मन्त्रालयले नेपालसहित भारत, पाकिस्तान, भुटान, चीन, बंगलादेश, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशको भ्याक्सिन पासपोर्ट अस्वीकृतको सूचीमा राखेको हो […]

सम्बन्धित सामग्री

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो । यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ । संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको […]

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिअनुसार नेपालमा खोप लगाएका […]

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता

यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन्।

नेपाल र भारतबीच खोपको प्रमाणपत्रलाई मान्यता प्रदान

नेपाल समाचारपत्र, काठमाडौं । कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै कठीनाई नहोस् भनेर नेपाल र भारतबीच कोभिड–१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन […]

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो। स्वास्थ्यमन्त्री विरोध खतिवडाको...

नेपाल–भारतबीच कोभिड खोपको पारस्परिक मान्यताका लागि सम्झौता

यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।

खोप उत्पादन गर्ने उद्योगलाई सरकारले आधार दरमा ऋण दिने

काठमाडौँ– सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने […]

खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा प्रदान गरिने

काठमाडौँ– सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने […]

नेपाल आउने १५ लाख डोज खोप अमेरिकाबाट छुट्यो, सोमवार आइपुग्ने

काठमाण्डाै – अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ । सोमवार बिहान खोप काठमाण्डौ आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरेको ...