नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिअनुसार नेपालमा खोप लगाएका […]