नेपाल समाचारपत्र, काठमाडौं । कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै कठीनाई नहोस् भनेर नेपाल र भारतबीच कोभिड–१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन […]