नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो। स्वास्थ्यमन्त्री विरोध खतिवडाको...