विराटनगरमा गठबन्धनको विषयमा भ्रममा नपर्न नेताहरूको आग्रह

विराटनगर । पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उमेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।  नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस...

सम्बन्धित सामग्री

विराट वाङमय उत्सव मैझारो

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उत्सवमा विविध विषयमा बहस भयो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे ।

महानगरमा टिकट बाँड्न कांग्रेसलाई सकस, कस-कसको नाममा हुँदैछ छलफल ?

स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरको टिकट वितरणमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनको बहस सतहमा आएको छ । छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूबीच शक्ति बाँडफाँटको विषयले विवाद उत्पन्न भएको हो ।

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

अदालतप्रति प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिमा कांग्रेस नेताहरूको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित पार्टीको सभामा बोलेका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेताहरूले विरोध जनाएका छन्।