विराट वाङमय उत्सव मैझारो

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उत्सवमा विविध विषयमा बहस भयो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे ।