माओवादी–समाजवादीलाई काँग्रेस संस्थापन इतरको सन्देश : हात्तीको कानमा चमेरोलाई ओत छैन !

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा आज एक कार्यक्रम गरी आगामी तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने सन्देश दिएको छ । विराटनगरमा आयोजित वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा गोष्ठीमा बोल्दै नेताहरूले गठबन्धन गरेर चुनावमा जान नहुने भन्दै विरोध गरेका हुन् । कार्यक्रममा काँग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य चन्द्र भण्डारीलगायतका नेताहरूको उपस्थिति थियो ।नेता शेखर कोइरालाले