काठमाडौँ । काठमाडौँ उपत्यकामा सडक तथा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी गराउनुपर्ने भएको छ । उपत्यकाका सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय सम्मीलित समन्वय समितिको शुक्रबार बसेको बैठकलेयस्तो निर्णय गरेको हो । उपत्यकाका सडक तथा पूर्वाधार निर्माण गर्दा कहाँ, कुन निकायले, के गरिरहेका छन् भन्नेबारे सम्बन्धित पक्षले जानकारी […]