काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थपिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवारको बैठकले केही खुकुलो पारेर असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
अब किराना तथा खाद्य सामग्रीका पसलहरू र स्टेशनरी पसल बिहान ११ बजेसम्म खुल्न पाउने छन् भने रेस्टुरेन्ट तथा होटलहरूले होम डेलिभरी वा टेक अवे सेवा दिन सक्नेछन् ।
विकास निर्माण सामग्रीका पसलहरू ४ बजेदेखि खुल्न पाउने तथा सहकारी र रेमिटहरू साताको २ दिन सञ्चालन गर्न पाउने निर्णय पनि भएको ललितपुरका प्...