काठमाडौं । काठमाडौं उपत्यका कोरोनाभाइरस हटस्पट बनेको छ । मुलुकमा पुष्टि भएका कूल संक्रमित मध्ये आधाभन्दा काठमाडौं भक्तपुर र ललितपुरका हुने गरेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना […]
काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार […]
The post हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ३३७ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन्।