काठमाडौं, पुस २८ । तीन वर्षअघि लागू गरिएको विदेशमा समस्यामा परेकालाई कानुनी सहायता दिने कार्यक्रममा पीडितको चासो निकै कम भएपछि वैदेशिक रोजगार बोर्डले पुनः त्यस कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउने निर्णय गरेको छ। जसअनुसार वैदेशिक रोजगारीका क्रममा समस्या परेका श्रमिकलाई बोर्डले कानुनी सहायताबापत १५ लाख रूपैयाँसम्म प्रदान गर्ने निर्णय गरेको छ। जबकि सोही कार्यक्रमबाट तीन […]