१३ वैशाख, मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेको छैन । जिल्लामा सबैभन्दा बढी मतदाता महिला नै भए पनि उम्मेदवार बन्न भने चाहने महिला भने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै […]