मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा महिलाका लागि नै तोकिएको संख्या पूर्तिसमेत हुन सकेको छैन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिला छन् । तर, उम्मेदवार बन्न भने चाहने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिए पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडाहरूमा आवश्यक संख्या पु-याउनै मुस्किल […]