अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट […]

सम्बन्धित सामग्री

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन्। पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त […]

अमेरिकाको सहयोग सामाग्री नेपाली सेनालाई प्रदान

काठमाडौं, १७ असार । अमेरिकाले सहयोग गरेको सामाग्री नेपाली सेनालाई प्रदान गरिएको छ । असार १५ गते मंगलबार छाउनी स्थित श्री जंगी असवाव खानामा आयोजित एक कार्यक्रमकाबीच अमेरिकी राजदुतावासका ODC (Office of Defense Cooperation) Chief Maj. Michael P. White ले नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना)लाई  Rescue Boat हरु […]

अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगा सहयोगस्वरुप उपलव्ध गराएको छ । छाउनी स्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त डुंगाहरु बाढी/डु...

अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो

काठमाडौँ । अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामाग्री पठाएको हो। काठमाडौँस्थित अमेरिकी दूतावासले ट्विटमार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौँ आइपुगेको र आउने क्रम जारी रहेको जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्किजल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामाग्री विमानले ल्याएको छ भने महामारी […]

जापानले भारतलाई दियो तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर

एजेन्सी। कोरोना महमारीले थलिएको भारतमा विश्व समुदायको सहयोग ओइरो लागेको छ। आज मात्र जापानले भारतलाई तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको हो। आजै मात्र कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले पठाएको एक जहाज सामाग्री भारतको नयाँदिल्ली पुगेको छ। चीनले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। बेलायत र फ्रान्स यसअघि नै सहयोग गर्ने घोषणा गरिसकेका छन्।

अमेरिकी सहयोगको पहिलो खेप भारत आइपुग्यो

एजेन्सी। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न आवश्यक सामाग्री बोकेर अमेरिकी जहाज आज भारतको राजधानी नयाँदिल्ली आइपुगेको छ। कोरोना नियन्त्रणको लागि भारतले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग गरेपछि अमेरिकाले पहिलो खेप सामाग्री आज पठाएको हो। आज पठाइएको सामाग्रीमा खोपदेखि अक्सिजन उत्पादन गर्ने सामाग्रीसम्म रहेको जनाइएको छ। अमेरिकी थप सामाग्री केही दिनमै भारत पठाउने जनाएको छ।

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।