अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो

काठमाडौँ । अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामाग्री पठाएको हो। काठमाडौँस्थित अमेरिकी दूतावासले ट्विटमार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौँ आइपुगेको र आउने क्रम जारी रहेको जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्किजल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामाग्री विमानले ल्याएको छ भने महामारी […]