अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले एक करोड बढी मूल्यका स्वास्थ्य सामाग्री नेपाल पठाउँदै

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग सङ्कलन भइरहेको छ । आवाश्यक स्वास्थ्य सामग्री खरिद […]

सम्बन्धित सामग्री

स्वास्थ्य सामाग्री बोकेर अमेरिकी सेनाको जहाज काठमाडौंमा

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामाग्री बोकेर मंगलवार अमेरिकी सेनाको जहाज काठमाडौँ आएको नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जानकारी दिएका छन् ।    The American people’s #COVID19 support for Nepal is remarkable – over $90M to date - and we continue to assist however we can. Today the @UTNationalGuard brought humanitarian supplies and life-saving equipment to Nepal, donated by NGOs. ...

जनसम्पर्क समिति अमेरिकाको ४८ लाख रुपैयाँ कांग्रेसको खातामा : RajdhaniDaily.com

RajdhaniDaily.com | न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर (नेपाली रुपैया ४८ लाख - जनसम्पर्क समिति

जनसम्पर्क समिति अमेरिकाको ४८ लाख रुपैयाँ कांग्रेसको खातामा : RajdhaniDaily.com

RajdhaniDaily.com | न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर (नेपाली रुपैया ४८ लाख - जनसम्पर्क समिति

अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो

काठमाडौँ । अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामाग्री पठाएको हो। काठमाडौँस्थित अमेरिकी दूतावासले ट्विटमार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौँ आइपुगेको र आउने क्रम जारी रहेको जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्किजल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामाग्री विमानले ल्याएको छ भने महामारी […]

अमेरिकाले दियो साढे ३६ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं। अमेरिकाको रक्षा विभागले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख अमेरिकी डलर (करिव ३६ करोड ४८ लाख रुपैयाँ) को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। अमेरिकाले अक्सिजनसम्बन्धी उपकरणहरु, पीपीई लगायतका सामाग्री उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकी सिनेटको विदेश मामिला सम्बन्धी समितिको बैठकमा बुधबार नेपालले भोगिरहेको कारोना महामारीका विषयमा छलफल भएको थियो।

स्वास्थ्य सामाग्री लिएर भारत आइपुग्यो अमेरिकी विमान

काठमाडौं। अमेरिकाले सहयोगमा दिएको स्वास्थ्य सामाग्री बोकेर अमेरिकी विमान भारत आइपुगेको छ। अमेरिकाले विमानमा ४०० अक्सिजन सिलिन्डर र १० लाख कोरोना टेस्ट किट लगायतका सामाग्री पठाएको छ। पछिल्लो केही सातायता भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिँदैछन्। जसकारण, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ।

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।