अमेरिकाको सहयोग सामाग्री नेपाली सेनालाई प्रदान

काठमाडौं, १७ असार । अमेरिकाले सहयोग गरेको सामाग्री नेपाली सेनालाई प्रदान गरिएको छ । असार १५ गते मंगलबार छाउनी स्थित श्री जंगी असवाव खानामा आयोजित एक कार्यक्रमकाबीच अमेरिकी राजदुतावासका ODC (Office of Defense Cooperation) Chief Maj. Michael P. White ले नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना)लाई  Rescue Boat हरु […]

सम्बन्धित सामग्री

नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतले नेपालको भूकम्प पीडितका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भूकम्प पीडितका लागि यसअघि बिभिन्न सामाग्री सहयोग गरेको भारतले चौथो चरणको राहत सामाग्री अन्तरगत औषधी, उपकरणहरु सहयोग गरेको हो । भारत सरकारले पठाएको ति स्वास्थ्य सामाग्री काठमाडौं स्थित भारतीय दुतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । यस अघि नै भारतले नेपाललाई ३४ […] The post नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सोलुखुम्बुमा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य संस्थाहरूलाई करिब १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको हो । उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ को प्रत्येक स्वास्थ्य चौकीलाई […]

क्षयरोगीलाई १२ लाख बराबरको सामाग्री सहयोग

नेपालगञ्ज – विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ। टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका- ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम […]

हुम्लाका फुटबल खेलाडीलाई खेल सामाग्री सहयोग

सिमकोट – काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले ग्रासरुट फुटबल प्रशिक्षण लिइरहेका हुम्लाका फुटबल खेलाडीलाई खेल सामाग्री सहयोग गरेका छन्। उनी आफै हुम्ला आएर खेल सामाग्री प्रदान गरेका हुन्। उनले २१ जना खेलाडीलाई फुटबल जर्सी, १७ वटा फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चार वटा पोल प्रदान गरेका हुन्। उनले धुलाम्मे मेदानमा खेलाडीहरु […]

जर्मनीद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ– जर्मनीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रीन्जले आपतकालीन सहायता परियोजना अन्तरगतको सामग्रीहरु हस्तान्तरण गरे । यसअघि प्राप्त स्वास्थ्य सामग्री बाहेक १७ थान भेन्टीलेटर,१० लाख थान के ९५ सर्जिकल माक्स, २ करोड २६ लाख थान माक्स […]

डेनमार्कले नेपाललाई स्वास्थ सामाग्री दिने

काठमाडौं। डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो। डेनमार्कले २६ वटा रेस्पिरेटर्स, पीपीई र अन्य मेडिकल सामाग्री नेपाललाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ। नेपालमा कोरोना महामारी बढेपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ।

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत  पार्क छोङ सुकले  किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।हस्त

स्पेनिस सहयोग नियोगका प्रमुख सहयोग सामाग्री लिई बिहीबार काठमाडौं आउँदै

काठमाडौं। स्पेनिस सहयोग निकायका प्रमुखसहितको टोली सहयोग सामाग्री लिएर बिहीबार काठमाडौं आउने भएका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरु स्पेनको आइबेरियन एयरलाइन्सको विमान चार्टर गरी काठमाडौं आउन लागेका हुन्। स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेजले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नेपाललाई सहयोग गर्न भेन्टिलेटर्स र अन्य स्वास्थ्य उपकरण पठाउने घोषणा गरेका थिए। फर्कदा उक्त जहाजमा नेपालमा रहेका ४० जना स्पेनी नागरिकलाई लगिने जनाइएको छ।