काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक छपाई द्रुत गतिमा अगाडि बढ्न
विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बुधबार नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै …
पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे …
काठमाडौँ – विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।
काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर नयाँ पाठ्यपुस्तक छापिरहेको छ। लिमिटेडका अनुसार हालसम्म एक करोड ५५ लाख थान नयाँ पुस्तक छापि सकिएको छ भने ४५ लाख थान अझै छाप्न बाँकी छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ बाट पठनपाठन थाल्नू भनिसकेको छ। नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा समयमै पुस्तक छापेर विद्यालयमा पठाइसक्नुपर्ने दबाब लिमिटेडलाई छ।यही बेला निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई नै दिएको छ। त्य
निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ
काठमाडौँ । निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ । आयोगको आज (शुक्रबार) बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो । सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोगका अधिकारीहरुले जानकारी दिएका हुन् । ‘ल जनक शिक्षा सामाग्री […]
सरकारले किताब छपाइमा जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै एकाधिकार दिएको भन्दै नेपाल मुद्रण उद्योग महासंघ विरोध जनाएको छ ।महासंघले सरकारी विद्यालयका १ देखि ४ कक्षासम्मको किताब छाप्दै आएको निजी क्षेत्रलाई यस वर्ष भने ३ कक्षासम्मका मात्रै छाप्न जिम्मा दिएको भन्दै विरोध जनाएको हो । जनक शिक्षालाई एकाधिकार दिएकाले नै समयमै विद्यलायमा किताब पु¥याउन नसकेको महासंघको […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमण गरी मन्त्री श्रेष्ठले केन्द्रका पदाधिकारीलाई अब निर्वाचनको...