करोडौँको प्रिन्टिङ मेसिन थन्क्याएर यसपल्ट पनि जनक शिक्षालाई नै मतपत्र छाप्न दिने आयोगको निर्णय

काठमाडौँ– पाँच वर्षअघि खरिद गरेको प्रिन्टिङ मेसिन थन्क्याएर निर्वाचन आयोगले आउँदो चुनावमा पनि मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभाको चुनावका लागि आवश्यक पर्ने ८ करोड मतपत्रका लागि आयोगले यसपटक पनि पाँच वर्षअघि खरिद गरेको प्रिन्टिङ मेसिन प्रयोग नगर्ने भएको हो। झण्डै २२ करोड रुपैयाँ खर्चेर किनेको […]