रुसको साथ दिँदै आएको बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ । सोभियत युनियनको पूर्व सदस्य तथा हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्थानै परिवर्तन गरेको हो । आइतबार मतदान (जनमतसंग्रह) मार्फत बेलारुसले नयाँ संविधान लागु गर्ने निर्णय गरेको हो […]