हामी किन संविधान दिवस मनाउँदैछौं ? औपचारिकता हो कि परम्परा ? आज पनि हाम्रो प्रधानमन्त्री शेरबहादुरजी जानुभयो (टुँडिखेलमा संविधान दिवस मनाउन), पञ्चायतकालमा त सेनाले ड्याङडुङ बन्दुक पड्काएपछि संविधान दिवस मनाएको मानिन्थ्यो । संविधान दिवसको महत्व के छ ? मैले अघि विमलेन्द्रजीलाई सोधें । के हाम्रो पार्टी (नेपाली कांग्रेस)ले आज सर्कुलर गरेको छ ७७ वटै जिल्लामा संविधान दिवस मनाउन ? सर्कुलर गरेको छैन भने हामी नेपाली कांग्रेस […]