मिरा बस्नेतकाठमाडौं, असोज ३ । तत्कालिन विभिन्न राजनीतिक दलको असहमतिबीच ६ वर्षअघि नेपालको संविधान २०७२ जारी भयो । नेपालको संविधानले संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख दायित्व तोकिदियो । तर संविधान जारि भएको ५ वर्षको अवधिमा संविधानको पालनकर्ता र संरक्षकबाटै बारम्बार संविधानको धज्जी उडाइयो । विभिन्न जालझेलबीच जारी भएको संविधान ६ वर्षमा २ पटक […]