१६ पुस, जनकपुरधाम । मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख चयन प्रक्रिया सुरु भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको सचिव रञ्जित यादवले जानकारी दिए । नवनिर्वाचित प्रदेश सांसदहरूले शुक्रबार पद तथा गोपनीयताको […]