संविधान पालना गर्न राष्ट्रपतिको पत्र

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने प्रस्ताव राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेकी छन्। संविधानको धारा ८१ सम्झाउँदै राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र संसद्मा पठाउने विधेयकहरूको जानकारी गराउन पत्राचार गरेकी हुन्। दुईपटक संघीय संसद्बाट पारित भएर शीतल निवास आएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी भण्डारीले सरकारलाई पत्र […]

सम्बन्धित सामग्री

संविधानको मर्म र भावनालाई पालना गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरश: पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई अक्षरश पालना गर्नु सबैको दायित्व भएको बताए । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी संविधान जारी गरिएको उनले बताए ।शर्माले  शुभकामना

संविधान पालनमा चुनौती : उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन्।संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनको सन्तोषजनक अवस्था रहेको उल्लेख गरेका छन्। उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपा

संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्तः उपराष्ट्रपति पुन

काठमाडौं, असोज ३। उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका छन् । संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले […]

संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताउनुभएको छ । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरू देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताउनुभएको छ । संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उहाँले संविधान गतिशील दस्तावेज …

संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरू देखा परे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताए । संविधानअनुसार दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले […]

संविधानको पूर्ण पालना र संरक्षण अनिवार्य : उपराष्ट्रपति पुन

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताएका छन्। संविधान दिवस-२०७९ का अवसरमा शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे पनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका छन्। संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै […]

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । काँग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार काँग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । “जीवन विविधता

चुनावी मुद्दा, संविधान पालना तथा कार्यान्वयनमा इमानदार प्रतिबद्धता खोइ?

नेपालको संविधान नारा र प्रतिबद्धतामा धेरै उत्कृष्ट छ। तर यसको इमानदारितासाथ राजनीतिक धर्म र मर्म अनुसार पालना गर्न कोही प्रतिबद्ध छैन। संवैधानिक नीति, निर्देशक सिद्धान्त र मौलिक हकसहित प्रस्तावनामा उल्लेख गरिएका आधारमा कुठाराघात भएका छन्। पाँच वर्षको समीक्षा गरी स्थानीय तह, प्रादेशिक तथा संघीय तह निर्वाचनमा राजनीतिक पार्टी अगाडि बढ्नुपथ्र्याे। नेपाली जनतासमक्ष राजनीतिक पार्टीले इमानदारी, […]

संविधान र संघीयता कार्यान्वयन सरकारको दायित्व : मुख्यमन्त्री केसी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै मंगलबार मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा […]

साउदी अरबका युवराज भन्छन्- कुरान नै हाम्रो संविधान हो

बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रिय टेलिभिजनमा बोल्दै कुरान नै आफ्नो संविधान भएको बताएका छन्। उनले भने, "मैले पहिला पनि भनेको थिएँ, कुरान नै हाम्रो संविधान हो। कुरान अहिले र सधैंका लागि संविधान हो,।" मानिसको निजी मामिलामा पनि कुरानमा जे उल्लेख छ त्यही लागू हुने उनको भनाइ थियो। हामी "कुरान स्पष्ट ढंगमा पालना गर्न तयार हुनुपर्छ," उनले भने।