नेपालको संविधान नारा र प्रतिबद्धतामा धेरै उत्कृष्ट छ। तर यसको इमानदारितासाथ राजनीतिक धर्म र मर्म अनुसार पालना गर्न कोही प्रतिबद्ध छैन। संवैधानिक नीति, निर्देशक सिद्धान्त र मौलिक हकसहित प्रस्तावनामा उल्लेख गरिएका आधारमा कुठाराघात भएका छन्। पाँच वर्षको समीक्षा गरी स्थानीय तह, प्रादेशिक तथा संघीय तह निर्वाचनमा राजनीतिक पार्टी अगाडि बढ्नुपथ्र्याे। नेपाली जनतासमक्ष राजनीतिक पार्टीले इमानदारी, […]