काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरू देखा परे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताए । संविधानअनुसार दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले […]