चितवनमा बढ्दैछ रगतको अभाव

रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ।

सम्बन्धित सामग्री

चितवनमा रगत अभाव

चितवनमा रगतको अभाव भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो।

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

१८ वैशाख, चितवन । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो । प्रादेशिक रक्तसञ्चार …

चितवनमा सधैँ रगत अभाव

चितवन । मेडिकल सिटीको रूपमा परिचित चितवनमा रगतको अभाव बढ्दै गएको छ । यहाँका अस्पतालहरूबाट रगतको माग बढ्दै गएको तर, रगत भने उपलब्ध गराउनै समस्या हुन थालेको छ । जिल्ला रेडक्रस सोसाइटी चितवनले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको हो । यहाँ दैनिक साढे दुई सयदेखि तीन सय युनिटसम्म रगतको आवश्यकता पर्छ । […]

चितवनमा रगतको अभाव भएपछि काठमाण्डाै र पोखराबाट ल्याइँदै

चितवनमा – चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी ...

चितवनमा रगतको अभाव

राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले  रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो।

चितवनमा रगतको अभाव, उपचारमा समस्या

चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको छ । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पुर्याउन निकै कठिन हुन थालेको छ …

https://www.onlinekhabar.com/2020/03/844927

४ चैत, चितवन । कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव देखिन थालेको छ । विभिन्न संघसंस्थाहरुले रक्तदान गर्ने भए पनि अहिले ती कार्यक्रमसमेत रोकिँदा रगतको अभाव भएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख …