चितवन । मेडिकल सिटीको रूपमा परिचित चितवनमा रगतको अभाव बढ्दै गएको छ । यहाँका अस्पतालहरूबाट रगतको माग बढ्दै गएको तर, रगत भने उपलब्ध गराउनै समस्या हुन थालेको छ । जिल्ला रेडक्रस सोसाइटी चितवनले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको हो । यहाँ दैनिक साढे दुई सयदेखि तीन सय युनिटसम्म रगतको आवश्यकता पर्छ । […]