१८ वैशाख, चितवन । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।
प्रादेशिक रक्तसञ्चार …
चितवन । मेडिकल सिटीको रूपमा परिचित चितवनमा रगतको अभाव बढ्दै गएको छ । यहाँका अस्पतालहरूबाट रगतको माग बढ्दै गएको तर, रगत भने उपलब्ध गराउनै समस्या हुन थालेको छ । जिल्ला रेडक्रस सोसाइटी चितवनले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको हो । यहाँ दैनिक साढे दुई सयदेखि तीन सय युनिटसम्म रगतको आवश्यकता पर्छ । […]
चितवनमा – चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।
यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी ...
चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको छ । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पुर्याउन निकै कठिन हुन थालेको छ …
४ चैत, चितवन । कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव देखिन थालेको छ । विभिन्न संघसंस्थाहरुले रक्तदान गर्ने भए पनि अहिले ती कार्यक्रमसमेत रोकिँदा रगतको अभाव भएको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख …